दसैंको अवसरमा कैदीबन्दीलाई खाद्यान्न सहयोग

लमजुङ । विजयादशमीको अवरसरमा कैदीबन्दीलाई खाद्यान्न सहयोग गरिएको छ । लमजुङ मर्स्याङ्दी युवा क्लबले कैदीबन्दीलाई खाद्यान्न सहयोग गरेको हो । क्लबका अध्यक्ष जुन तामाङकाअनुसार कैदीबन्दीलाई २५ किलो बासमती चामल, १५ किलो चिउरा, १५ लिटर तेल, १ बोरा भूजासँगै मसला, कोकलगायत २० हजार बराबरको सामान कैदीबन्दीलाई उपहार स्वरुप प्रदान गरेको हो । क्लबले विगतका वर्षदेखि नै … Continue reading दसैंको अवसरमा कैदीबन्दीलाई खाद्यान्न सहयोग